fbpx

दामोदरको भिडियाे सन्देशः‘सबैलाई भेट्न सकिनँ,जिताएपछि फर्केर आउँछु’

author

समाचारपाटी

२ years अगाडि

पोखरा । नेकपा एमालेबाट कास्की ३ मा प्रतिनिधिसभा उम्मेदवार रहनुभएका दामोदर पौडेल ‘बैरागी’ले ४ मंसिरको चुनावमा सूर्य चिन्हमा मत दिन आह्वान गर्नुभएकाे छ ।

चुनावको स्थिर समय विहीवार मध्यरातबाट सुरु हुँदैछ । त्यो समय सुरू हुनुअघि भिडियाे सन्देश जारी गर्दै उम्मेदवार बैरागीले ठूलो भूगोल भएकाले आफू सबै मतदाताको घरमा पुग्न नसकेको र जितेपछि फर्केर आउने भन्दै मत मागेका हुन् । ‘यो घरदैलोको अभियानमा म सबै घर र मतदातासम्म पुग्न सकिनँ । म घरदैलोमा आएको ठानेर मतदान गर्नुहुन्छ भन्ने विश्वास छ,’ उहाँले भन्नुभएकाे छ, ‘म यहाँहरूसँग सुःख–दुःखमा, विकास र समृद्धिको यात्रामा हरदम जोडिने छु ।’

आफूसहित प्रदेश सभा ३ (१)का उम्मेदवार गणेशमान गुरुङ र ३ (२)का उम्मेदवार राजीव पहारीलाई पनि भारी मतले जिताउन उम्मेदवार बैरागीले आग्रह गर का छन् ।

कास्की ३ मा अन्नपूर्ण, माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाको १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नम्बर वडा पर्छन् । प्रदेश सभा (१) तर्फ माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको १, २, ३, १८, १९ र २५ र प्रदेश सभा (२) मा अन्नपूर्ण गाउँपालिकासहित पोखरा महानगरपालिकाको ५, ६, २२, २३ र २४ नम्वर वडा पर्छन् ।


काठमाडौं

आइतवार, जेष्ठ १३, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...