fbpx

दामोदरको भिडियाे सन्देशः‘सबैलाई भेट्न सकिनँ,जिताएपछि फर्केर आउँछु’

author

समाचारपाटी

१ year अगाडि

पोखरा । नेकपा एमालेबाट कास्की ३ मा प्रतिनिधिसभा उम्मेदवार रहनुभएका दामोदर पौडेल ‘बैरागी’ले ४ मंसिरको चुनावमा सूर्य चिन्हमा मत दिन आह्वान गर्नुभएकाे छ ।

चुनावको स्थिर समय विहीवार मध्यरातबाट सुरु हुँदैछ । त्यो समय सुरू हुनुअघि भिडियाे सन्देश जारी गर्दै उम्मेदवार बैरागीले ठूलो भूगोल भएकाले आफू सबै मतदाताको घरमा पुग्न नसकेको र जितेपछि फर्केर आउने भन्दै मत मागेका हुन् । ‘यो घरदैलोको अभियानमा म सबै घर र मतदातासम्म पुग्न सकिनँ । म घरदैलोमा आएको ठानेर मतदान गर्नुहुन्छ भन्ने विश्वास छ,’ उहाँले भन्नुभएकाे छ, ‘म यहाँहरूसँग सुःख–दुःखमा, विकास र समृद्धिको यात्रामा हरदम जोडिने छु ।’

आफूसहित प्रदेश सभा ३ (१)का उम्मेदवार गणेशमान गुरुङ र ३ (२)का उम्मेदवार राजीव पहारीलाई पनि भारी मतले जिताउन उम्मेदवार बैरागीले आग्रह गर का छन् ।

कास्की ३ मा अन्नपूर्ण, माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाको १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नम्बर वडा पर्छन् । प्रदेश सभा (१) तर्फ माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको १, २, ३, १८, १९ र २५ र प्रदेश सभा (२) मा अन्नपूर्ण गाउँपालिकासहित पोखरा महानगरपालिकाको ५, ६, २२, २३ र २४ नम्वर वडा पर्छन् ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन