fbpx

रुपन्देहीबाट मलामी लिएर गएको बस दुर्घटना हुँदा ८ घाइते

author

समाचारपाटी

५ महिना अगाडि

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाबाट मलामी लिएर गएको बस गैँडाकोटमा गए राती दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

देवघाट मलामी लिएर गएको लु १ ख ८८४६ नम्बरको बस भुस बोकेको ट्रकसँग ठोक्किएको हो ।

गैँडाकोटको जयश्री पुल नजिकै पश्चिम तर्फ आउँदै गरेको ना ३ ख ३८६७ नम्बरको ट्रकसँग ठोक्किएको हो ।

दुर्घटनामा बसमा सवार रुपन्देही कञ्चन गाउँपालिका ३ का धनप्रसाद निउरे, टिकादेवी गौतम, धनपति सापकोटा, युवराज शर्मा लगायत घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

घाइते मध्ये १ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ भने २ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ५ जना भने सामान्य उपचारपछि घर फिर्ता भएको चितवन मेडिकल कलेजले जनाएको छ।

कञ्चनबाट नेपाली कांग्रेसका नेता तथा साबिक रुद्रपुर गाविसका तत्कालीन सभापति देवी प्रसाद पौडेलको अन्त्येष्टिका लागि देवघाटतर्फ लगिएको थियो।


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक