fbpx

कलाकार महादेव त्रिपाठीलाई अमेरिकामा गोर्खाली सम्मान

author

समाचारपाटी

१ year अगाडि

काठमाडौंँ । चर्चित हास्यकलाकार महादेव त्रिपाठी अमेरिकामा सम्मानित हुनुभएकाे छ । अमेरिकाको न्यु
जर्सी राज्यका क्राउन्सिल प्रेसिडेन्ट जोयर वाटरम्यानले उहाँलाई ‘गोर्खाली सम्मान’ द्धारा सम्मानित गर्नुभएकाे हाे ।
अमेरिकाको न्यु जुर्सीमा आयोजित एक समारोहकाबीच उहाँलाई उक्त सम्मान डा. बिष्णुमाया परियारले प्रदान गर्नुभएकाे थियाे। नेपाली नागरिक परियार वाटरम्यानकी सल्लाहकार हुनुहुन्छ ।

शारिरक अवस्थतताको कारण वानरम्यानले आफ्नो प्रतिनिधित्वको रुपमा परियारलाई पठाउनुभएकाे थियाे । अमेरिकाको एक सहरका मेयरबाट पुस्किृत हुन पाउदा आफुलाई गर्भ लागेको बताउनुभयाे । आफुले पाएको सम्मान आफ्नो मात्र नभएर पुरै नेपालीको सम्मान भएको सुनाउनुभयाे ।

परियार यस अगाडि जर्सी सिटी सहरका मेयर स्टिभन फुलपको विविधता र समावेसी बोर्डकी पुर्व सल्लाहकार रहनुभएकाे परियार हाल जर्सी सिटी सहरको महिला सल्लाहकार तथा रोजगार तालिम कमिटीको सदस्य रहनुभएकाे छ । कार्यक्रममा चर्चित फाटो ग्राफर सागर गुरुङ, रमेश कुमार दर्नाल लगायतको उपस्थिती रहेको थियो ।

अमेरिकामा नेपाली कलासंस्कृति प्रदर्शन र सांगीतिक मनोरञ्जनको उदेश्यले करिब दुई दर्जन कार्यक्रम सहित केही महिना पहिले अमेरिकामा पुग्नुभएका कलाकार त्रिपाठीले जादु, कमेडी र गीतसंगीतबाट दर्शक झुमाउँदै आउनुभएकाे छ । त्रिपाठीले अमेरिकाको न्युयोर्क, भर्जेनिया,क्यालिफोनिया, डालस, न्यु जर्सी लगायतका स्थानमा करिब एक दर्जन कार्यक्रम गरिसकेका छन् ।

अझै अमेरिकाको बिभिन्न शहरमा केही कार्यक्रम बाँकी रहेको त्रिपाठीले जानकारी दिनुभयाे । त्रिपाठीलाई नेपालबाट अमेरिका कार्यक्रमका लागि मनास्लु वल्र्ड कलेज चुच्चेपाटीले पठाएको हो । अमेरिकामा रहेका नेपालीलाई मनोरञ्जन दिलाउदै अमेरिकाको बिभिन्न शहमा नेपाली कलासंस्कृति प्रदर्शन गर्नु र अमेरिका निवासी नेपाली तथा अमेरिकीलाई नेपाल भ्रमणमा आकषर्ण गर्नु उहाँको अमेरिका कार्यक्रमको उदेश्य हो । कलाकार त्रिपाठी अमेरिकाको बिभिन्न ठाउँमा सम्मानित समेत हुँदै
आउनुभएकाे छ ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन