fbpx

नवगायक सन्तोष खत्रीले ल्याए कर्मचारीको तलब सम्बन्धी गीत ‘१५ हजार’

author

समाचारपाटी

१ year अगाडि

नवगायक सन्तोष खत्रीले भर्खरै '१५ हजार' बोलको गित सार्वजनिक गरेका छन । '१५ हजार' गीतमा लय, शब्द सन्तोष खत्रीको रहेकाे छ । गीतमा स्वर पनि सन्तोष खत्रीकै रहेको छ भने गितलाइ मिक्स मास्टरिङ बिनोद रसाइलीले गरेका छन । यस गितमा ब्याचलर , डिग्री पास , नर्सिङ जस्ता अध्ययन हुदा हुँदै पनि १५ हजार तलबमा काम गरेर बस्नुपरेको प्रसङ्गलाइ समेटिएकाे छ ।

यस गीतमा सन्तोष खत्री नेपालमा सामान्य तलब १५ हजार रहेको विषयमा कथात्मक प्रस्तुति दिएका छन। यस अघि उनले घरको धुरीमा , जाउला भागी आटेर , दुइमुठी सास, परेली झिम्काउन , मुनामदन जस्तै ,जस्ता गितहरु सार्वजनिक गरिसकेका छन ।

यसपटक भने , अहिलेको परिवेशलाई हेरेर उनले सिर्जना गरेको यो मनोरञ्जनात्मक गीतबाट दर्शकहरुको धेरै माया र साथ पाउने अपेक्षा गरेको बताएका छन। पूरा गित हेर्न यहाँ क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=utQtlL7niJQ


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

१५.५४°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक