fbpx

बलात्कारका १ अभियुक्त प्रहरी नियन्त्रणबाटै फरार

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । धनुषामा बलात्कारका १ अभियुक्त प्रहरी नियन्त्रणबाट फरार भएका छन् । बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय अभियुक्त राजाबाबु मुखिया प्रहरीलाई चक्मा दिएर फरार भएका हुन् ।

धनुषा जिल्ला अदालतबाट ७ दिन म्याद थप गराइ इलाका प्रहरी कार्यालय सबैला लैजाने क्रममा आइतबार साँझ मुखिया यदुकोहास्थि सडक खण्डमा पहरीकै भ्यानबाट हामफालेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

फरार भएका मुखियाको खोजी कार्य तीव्र रुपमा भइरेको उहाँले बताउनुभयो। यसअघि महेन्द्रनगरस्थित प्रहरी नियन्त्रणमा रहेका ६ जना थुनुवा कक्षको पर्खाल तोडेर फरार भएका थिए । ती ६ अभियुक्तमध्ये २ जना अझै प्रहरीले पक्राउ गर्न सकेको छैन ।


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक