fbpx

बैतडीमा जात्राको रौनक जात्राकै अवसरमा स्थानीय तहमा सार्वजनिक बिदा

author

समाचारपाटी

५ महिना अगाडि

बैतडी । बैतडीमा जात्राको रौनक छाएको छ। कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रा करिब आधा दर्जन शक्ति पिठहरुमा सुरु भएको छ। जात्राकै अवसरमा स्थानीय तहहरुले सार्वजनिक बिदा समेत दिएका छन्।

जिल्लाको पाटन नगरपालिका- २ स्थित महारुद्र मन्दिरमा सोमबार रातिदेखि सुरु भएको जात्रा मंगलबार पनि दिउँसेडी जात्रा लागेको छ। सोही अवसरमा पाटन नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ। डिलासैनी गाउँपालिका- ५ स्थित कफलासैनी मन्दिरमा मंगलबार जात्रा लाग्दै छ। सोही अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।

शिवनाथ गाउँपालिकाको प्रसिद्ध शिवनाथ धाममा लाग्ने सोमबार र मंगलबार जात्रा लाग्दै छ। सोही अवसरमा शिवनाथ गाउँपालिकामा सोमबार र मंगलबार सार्वजनिक बिदा दिएको गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउँदले जानकारी दिनुभयाे।

यसैगरी जिल्लाको दशरथचन्द नगरपालिका - ८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा बुधबार भव्य जात्रा लाग्दै छ। सोही जात्राको अवसरमा बुधबार दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ। मेलौलीमा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन बलिसहित जात्रा लाग्दैछ।


काठमाडौं

बुधबार, बैशाख १९, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन