fbpx

क्रिस्टियानो रोनाल्डो साउदी अरबको अल नासरमा अनुबन्धित

author

समाचारपाटी

१ year अगाडि

रियाद । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले साउदी अरबको अल नासर क्लबसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन्। विवादास्पद अन्तर्वार्तापछि रोनाल्डो नोभेम्बरमा म्यानचेस्टर युनाइटेडसँगको सम्झौता तोडेका थिए।

रोनाल्डोले विश्व फुटबलकै सर्वाधिक पारिश्रमिक पाउने गरी सम्झौता गर्नुभएकाे छ । उहाँले प्रत्येक वर्ष एक सय ७७ मिलियन पाउन्ड कमाउने छन्।

‘नयाँ फुटबल लिगको अनुभव लिन आत्तुर छु,’रोनाल्डोले भन्नुभएकाे छ श, ‘मैले युरोपेली फुटबलमा सबै थोक जित्न पाएँ, र त्यो अनुभव एसियामा साट्ने यो सही समय हो जस्तो लाग्छ।’

साउदी प्रो लिगको ९ पटक च्याम्पियन भइसकेको नासरले रोनाल्डोको अनुबन्धनलाई इतिहास बनिरहेको बताएको छ। रोनाल्डोले सुरुआती दुई खेल गुमाउने छन्। युनाइटेडबाट अन्तिम खेलमा समर्थकको मोबाइल फुटाइदिएका रोनाल्डोमाथि घरेलु लिगका दुई खेलको प्रतिबन्ध छ।


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक