fbpx

स्याङ्गजा १ बाट प्रतिनिधि सभा सदस्यमा काँग्रेसका राजु थापा निर्वाचित

author

समाचारपाटी

१ year अगाडि

स्याङ्गजा जिल्ला क्षेत्र न १ काे प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार राजु थापा निर्वाचित हुनुभएकाे छ ।

आज सकिएको मतगणना अनुसार प्रतिनिधि सभा सदस्य थापाले ३१ हजार ९ सय मत प्राप्त गर्नुभएकाे छ । थापाका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद मरासिनीले २८ हजार ७ सय मत प्राप्त भर्नुभएकाे छ ।

एमालेका उम्मेदवार मरासिनीलाई ३ हजार २ सय ५५ मतान्तरले पराजित गर्दै काँग्रेसका उम्मेदवार थापा विजयी हुनुभएकाे हाे ।

काँग्रेसका राजु थापा संविधानसभा सदस्य हुनुहुन्छ । २०७० को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा १ बाट मरासिनीलाई पराजित गर्दै संसदीय यात्रा थापाले सुरु गर्नुभएकाे थियाे ।

२०७४ को निर्वाचनमा पनि राजु थापा र नारायण मरासिनीकाे आमनेसामने भयाे । पालोको पैँचो तिर्दै थापालाई हराएर मरासिनी विजयी हुनुभएकाे थियाे । मरासिनी र थापा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पनि लगातार तेस्रोपटक प्रतिस्पर्धी हुनुभएकाे हाे । यसपटक भने मरासिनीले जित हाँसिल गर्न सक्नुभएन । ७० हजार ९ सय १३ मतमा २ हजार ३ सय १९ मत बदर भएको थियो ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन