नदिमा डुबेर अत्तरीयामा बालकको मृत्यु

author

समाचारपाटी

२ years अगाडि

धनगढी । कैलालीमा नदिमा डुबेर १ जना बालकको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका –१ वनदेवी टोलका लोकेन्द्र खडायतका १४ वर्षीय छोरा सागर खडायतको नदिमा डुबेर मृत्यु भएको हो। उनलाई नदिबाट गम्भीर अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यलय मालाखेतिले जनाएको छ ।

उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो तर, बालकको उपचारकैक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। उनलाई महेन्द्रनगर रोड स्थित गोदावरी नदिमा डुबेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।


काठमाडौं

बिहिबार, अशोज ९, २०८२

२२.१९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

राप्रपाका ४२ सांसदले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

विचार/विविधा

थप देखाउनुहोस्
विचार

श्रममा आधारित विकास र उपभोक्ता समितिको कागजी भूमिका: समस्या, चुनौती...

नेपाल अहिले संघीयताको अभ्यास गरिरहेको छ। संविधानले स्थानीय तहलाई आर्थिक, सामाजिक र भौतिक विकासका जिम्मेवारी दिएका छन्। तर, यथार्थमा हुँदा...

विचार

गाँजा र अर्थतन्त्र 

अर्थतन्त्रको कुरा गरिरहदा आज यो विषय जोड्न मन लाग्यो । अहिले काठमाडौं लगाएत विभिन्न ठाउँहरुमा गाँजा (marijuana) वैधानिकताको माग सहित आन्दोलन...

विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस मन्टेसरी एण्ड प्रि–स्कूल सिजन २ को दर्ता...

विवाहित महिलाहरुका लागि ‘मिसेस कास्की’ को आवेदन खुला

जोगिन्दरको २२ औं गाइजात्रे कोसेली ‘मिसन नौटंकी’

नेपाली फिल्म ‘नाकछोङ’को युकेमा प्रदर्शन भब्य

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन