fbpx

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले मान्छेको मुख थुन्नु हुँदैन सडक कवितावाचन कार्यक्रम गर्ने

author

समाचारपाटी

१ year अगाडि

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले मान्छेको मुख थुन्नु हुँदैन सडक कवितावाचन कार्यक्रम सम्पन्न गर्ने
भएको छ ।

पछिल्लो समय नेपालको संविधान विपरित राज्य पक्ष तथा विविध पक्षबाट भए गरेका अराजक गतिविधिलाई
निरुत्साहन गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको संस्थाका महासचिव मदन भण्डारीले जानकारी दिनुभयाे ।
संविधानले व्यवस्था गरेका स्वतन्त्रतालाई बन्देज गर्ने कसैको अधिकार नभएकाले त्यसको सांकेतिक विरोधका
रुपमा कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष डा नारायणप्रसाद अधिकारी बताउँनुहुन्छ ।

पछिल्लो समय राज्यमा सुशासन र सुव्यवस्था कायम नहुँदा एकातर्फ स्वेच्छिक मृत्युवरण गर्ने शृङ्खला बढ्ने र
अर्कातर्फ व्यवसायीहरुलाई प्रोत्साहनको नीति नहुँदा बेथिति बढेकाले स्रष्टाहरुको धर्म आफ्नो कलमद्वारा खबरदारी
गर्नु रहेकाले कार्यक्रम आयोजना गरिएको संस्थाका मानार्थ संरक्षक विश्वमोहन गौचनको धारणा रहेको छ ।

संस्थाले राज्य निकायबाट हरेक खराब तथा महत्वपूर्ण निर्णय रातको १२ बजे गर्ने भएकाले शनिवार मध्यान्हको १२
बजे पृथ्वीचोकमा कार्यक्रम आयोजना गरिएको प्रवक्ता ताराबहादुर गुरुङले जानकारी दिनुभयाे । उक्त सडक कवितावाचन कार्यक्रममा वाचित उत्कृष्ट रचनालाई संस्थाले आफ्नो मुखपत्रमासमेत प्रकाशन गर्ने जनाइएको छ ।


काठमाडौं

बिहिबार, जेष्ठ १७, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन