fbpx

संकटाको किट्स पार्टनरमा युक्यान पनि

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका लागि संकटा क्लवले चाइना ट्रेड लिंक प्रालिको यु क्यान ब्राण्डसँग खेल सामग्री प्रायोजन सम्झौता गरेको छ ।

क्लवले शनिवार पत्रकार सम्मेलन गर्दै युक्यानसँग १ वर्षको लागि सो सम्झौता गरेको हो ।सम्झौता अनुसार चाइना ट्रेड लिंक प्रा.लि.ले क्लवलाई करिव ७ लाख बराबरको खेल सामग्री प्रदान गर्ने बतइएको छ ।

सम्झौतापत्रमा क्लवका अध्यक्ष इन्द्रमान तुलाधर र चाइना ट्रेड लिंक प्रा।लि।का प्रवन्ध निर्देशक राजन महर्जनले हस्ताक्षर गर्नुभएको थियो ।

क्लवले आज नै निल डेभिड युनिसेक्स सलुनसँग स्टाइलिङ पार्टनरको रुपमा सम्झौता पनि गरेको छ । यो लिग अवधिभर रहने क्लवले जनाएको छ । सम्झौता अनुसार खेलाडीलाई निल डेभिडले विभिन्न सुविधा प्रदान गर्नेछ । क्लवले यो सिजनको लागि २ करोड ४० लाख रुपैयाँ खर्च गर्ने योजना बनाएको छ ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन