fbpx

विश्व शौचालय दिवसको अवसरमा गोष्ठी हुने

author

समाचारपाटी

११ महिना अगाडि

विश्व शौचालय दिवस यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । बिहीवार काठमाडौंमा एक पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । विश्व शौचलय दिवसको अवसरमा यस पटक मंसिर १ गते आज सार्वजनिक शौचालयको व्यवस्थापनको सेरोफेरोमा रहेर गोष्ठी हुने बताउनुभएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई. रामदीप साहले गोष्ठीमा ५ वटा कार्यपत्र प्रश्तुत गरी छलफल गरिने बताउनु भयो । उहाँले छलफलबाट प्राप्त निस्कर्ष र सुझावहरु नेपाल सरकार र सरसफाईमा संलग्न राष्ट्रसंघीय निकाय समक्ष प्रश्तुत गरिने बताउनु भयो । उहाँले यस गोष्ठीले दिगो विकास लक्ष्य प्राप्तिका लागि राष्ट्रसंघद्वारा निर्धारित गरिएको दिगो विकास लक्ष्य प्राप्त गर्ने नेपालको विश्वासलाई सहयोग गर्ने लक्ष्य रहेको बताउनु भयो । 

विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो । 


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने