नेलम्बो नेपालद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा निःशुल्क दन्त शिविर सञ्चालन

author

समाचारपाटी

२ years अगाडि

पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले यही वैशाख २० आज विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपाल पत्रकार महासंघ कास्कीमा आवद्ध सञ्चारकर्मीहरुलाई निःशुल्क दन्त शिविर सञ्चालन गर्ने भएको छ ।

उक्त संस्थाले महासंघसँग समन्वय गरेर सञ्चारकर्मीहरुको मुख स्वास्थ्यलाई मध्यनजर राखी दन्त शिविर सञ्चालन गर्न लागेको हो । नेपाल पत्रकार महासंघ कास्कीको प्राङ्गणमा हुने दन्त शिविरमा दन्त परीक्षण, दाँतको एक्सरे दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको जरै देखि उपचार, गिजाको उपचार र औषधी वितरण जस्ता सेवाहरु रहेको छ । उक्त शिविर विहान ठीक आठ बजे देखि सञ्चालन हुने भएको छ ।

शिविरमा दन्त चिकित्सक डा. सिजन मसार्नी, दन्त चिकित्सा सहायक करुणा गर्बुजा, अञ्जु वि.क. कार्यक्रम संयोजक भीम प्रसाद भण्डारी, किल्नीकल सहयोगी रितिक चुवाई, फिल्ड एडमिन सहयोगी नम्रता ढुङ्गाना, प्राविधिक सुपरभाईजर रुपेश गुरुङ्ग र मुक्त बहादुर माल गरी ८ जनाको टोली उक्त शिविरमा संलग्न रहने छ । उक्त शिविरमा सम्पूर्ण सञ्चार कर्मीहरुलाई उपस्थित भई उपचार लिन समेत आग्रह गरिएको छ । उक्त शिविरमा जरैदेखि उपचार गराईएका विरामीहरुलाई आवश्यकताका आधारमा पूनः उपचार फलोअपको पनि व्यवस्थापन मिलाईएको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले बताउनु भयो ।


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.५२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन