fbpx

नेलम्बो नेपालद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा निःशुल्क दन्त शिविर सञ्चालन

author

समाचारपाटी

१ year अगाडि

पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले यही वैशाख २० आज विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपाल पत्रकार महासंघ कास्कीमा आवद्ध सञ्चारकर्मीहरुलाई निःशुल्क दन्त शिविर सञ्चालन गर्ने भएको छ ।

उक्त संस्थाले महासंघसँग समन्वय गरेर सञ्चारकर्मीहरुको मुख स्वास्थ्यलाई मध्यनजर राखी दन्त शिविर सञ्चालन गर्न लागेको हो । नेपाल पत्रकार महासंघ कास्कीको प्राङ्गणमा हुने दन्त शिविरमा दन्त परीक्षण, दाँतको एक्सरे दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको जरै देखि उपचार, गिजाको उपचार र औषधी वितरण जस्ता सेवाहरु रहेको छ । उक्त शिविर विहान ठीक आठ बजे देखि सञ्चालन हुने भएको छ ।

शिविरमा दन्त चिकित्सक डा. सिजन मसार्नी, दन्त चिकित्सा सहायक करुणा गर्बुजा, अञ्जु वि.क. कार्यक्रम संयोजक भीम प्रसाद भण्डारी, किल्नीकल सहयोगी रितिक चुवाई, फिल्ड एडमिन सहयोगी नम्रता ढुङ्गाना, प्राविधिक सुपरभाईजर रुपेश गुरुङ्ग र मुक्त बहादुर माल गरी ८ जनाको टोली उक्त शिविरमा संलग्न रहने छ । उक्त शिविरमा सम्पूर्ण सञ्चार कर्मीहरुलाई उपस्थित भई उपचार लिन समेत आग्रह गरिएको छ । उक्त शिविरमा जरैदेखि उपचार गराईएका विरामीहरुलाई आवश्यकताका आधारमा पूनः उपचार फलोअपको पनि व्यवस्थापन मिलाईएको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले बताउनु भयो ।


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो