fbpx

एक दिवसीय विश्वकप क्रिकेट:-अफगानिस्तानमाथि बंगलादेश ६ विकेटले विजयी

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत बंगलादेशले विजयी सुरुवात गरेको छ। भारतको धर्मशालामा भएको खेलमा बंगलादेश ६ विकेटले विजयी भएको हो। अफगानिस्तानले दिएको १५७ रनको लक्ष्य बंगलादेशले ४ विकेटको क्षतिमा ३४.४ ओभरमा पूरा गर्‍यो।

बंगलादेशका लागि नजमुल हुसैनले अविजित ५९ रन बनाए। त्यस्तै मेहिदी हसनले ५७ रन, साकिब अली १४ र लिटन दास १३ रन बनाएर पेभेलिएन फर्किएका थिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ३७.२ ओभरमा अलआउट हुँदै १५६ रन बनाएको थियो। अफगानिस्तानलाई सस्तैमा आउट गर्न साकिब र मेहिदीले तीन तीन विकेट लिए। अफगानिस्तानका लागि रहमुल्लाह गुर्वाजले सर्वाधिक ४७ रन बनाए।

त्यस्तै इब्राहितले २२, अजमतुल्लाहले २२, रहमतले १८ र हसमुल्लाहले १८ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। 


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन