fbpx

क्यान्सर दिवसका अवसरमा स्वास्थ्य शिविर

author

समाचारपाटी

१ महिना अगाडि

विश्व क्यान्सर दिवसका अवसरमा अर्वुदा रोग निवारण संस्था कास्की र आँगन वहुउदेश्यीय सहकारी संस्थाले संयुक्तरुपमा महिलाहरुमा देखिने पाठेघरको मुखमा हुने क्यान्सर रोगको नि:शुल्क परिक्षण शिविर सम्पन्न गरेको छ । बरिष्ठ स्त्रीरोग विषेशज्ञ छममाया पुन नेत्रित्वको टोलीबाट १०० जना महिलाहरुको स्वास्थ्य परिक्षाण गरिएको शिविरमा सहभागीहरुको समस्या पहिचान गरि आवश्यकता अनुसार नि:शुल्क औषधि वितरण तथा थप उपचारका लागि रिफर गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले क्यान्सर जस्तो प्राणघातक रोग नियन्त्रण गर्न नियमित स्वास्थ्य जाँच आवश्यक रहेको बताउनुभयो । पाठेघरको मुखमा हुने क्यान्सरका बारेमा पर्याप्त जानकारी नहुदा लाखौँ महिला दिदिवहिनिहरु पिडित हुनुपरेको जनाउँदै अध्यक्ष कार्कीले स्वास्थ्य शिविरको आयोजना गरेर आयोजकले प्रशंसनिय कार्यगरेको बताउनु भयो । आयोजक संस्था आँगन वहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष पुर्ण लामाले सहकारी संस्थाहरुले नियमित कामका अलवा सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने औल्याउदै सहकारीले भविश्यमा स्वास्थ्यका साथै शिक्षा, सिपमुलक तालिम तथा लोक कल्याणकारी क्षेत्रमा गर्ने जानकारी दिनु भयो ।

नेपाल अर्वुदा रोग निवारण संस्था कास्कीका अध्यक्ष प्रेमबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान्सर निवारणका क्षेत्रमा सक्रिय रबि बराल, आँगन वहुउदेश्यीय सहकारी संस्थाका कोषाध्क्ष मधुसुदन देवकोटा, रामप्रसाद वास्ताकोटी, झलक पोखरेल लगायतले क्यान्सर लगायत कयौ रोगहरुको नियन्त्रणका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्ने बताउनु भयो ।


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन