fbpx

पोखरा–२३ मा महिला भलिबल प्रतियोगिता एवं विविध साँस्कृतिक कार्यक्रम सुरु

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । पोखरा महानगरपालिका वडानम्बर २३ र्मा पर्यटन प्रवद्र्धनमा खेलकुद’ भन्ने नाराका साथ महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम सुरु भएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समितिको आयोजनामा सुरु भएको कार्यक्रमको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्याटन गर्नुभएकाे हाे ।

चापाकोट पर्यटन समितिले विगत वर्ष देखिनै कार्यक्रम आयोजना गरेर यस क्षेत्रको प्रचार प्रसारमा काम गरेको आचार्यले बताउनुभयाे । फेवाको उत्तर तर्फको क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको आचार्यले बताउनुभयाे ।
महिला भलिबलले पछिल्ला दिनमा राम्रो प्रदर्शन गरिहेको बताउँदै आचार्यले महिला भलिबल प्रतियोगिता राखेर आयोजकले खेलकुदको प्रवद्र्धनमा समेत कम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयाे ।

समितिका अध्यक्ष भीम पराजुलीले महिला भलिबलको प्रवद्र्धन गर्ने उदेश्यले महिला प्रतियोगिता आयोजना गरिएको बताउनुभयाे । उहाँले वडानम्बर १३ को बामदीमा प्याराफिट सहितको मैदान बनाउने उदेश्य रहेको बताउनुभयाे ।  साँस्कृतिक कार्यक्रमको रुपमा विगत पाँच वर्ष देखि आयोजना हुदैँ आए पनि अहिलेबाट महिला भलिवल प्रतियोगिता पनि समावेश गरिएको पराजुलीको भनाई छ । समितिका सचिव धनश्याम पराजुलीले महिला भलिबल प्रतियोगिता एवं विविध साँस्कृतिक कार्यक्रम तीन दिनसम्म संचालन हुने जानकारी दिनुभएकाे थियाे ।

शुक्रबार दुइ खेल सम्पन्न
महिला भलिबलमा निर्माया दोहोरी र एलिट भलिबलको विजयी सुरुवात
चापाकोट पर्यटन प्रवद्र्धन समिति पोखरा–२३ को आयोजनामा बामदीमा सुरु भएको महिला भलिबल अन्र्तगत शुक्रबार दुइवटा खेल सम्पन्न भएका छन् । उद्याटन खेलमा निर्माया दोहोरी साँझ, पोखराले विजयी सुरुवात गरेको छ । निर्मायाले राइट फर चिल्डे«न, पोखरालाई ३–० को सेटमा पराजीत गदैँ अघिको यात्रा सुरक्षित गर्यो ।

यस्तै दोस्रो खेलमा एलिट भलिबल एकेडेमी, नदिपुर पोखराले टिम पोखरालाई ३–० को सोझोसेटमा पराजीत गर्यो ।
तेस्रो खेल गुरुकुल विद्या सदन, नदिपपुर पोखरा र हरिनास गाउँपालिका, स्याङ्जा वडानम्बर ५ बिचको खेल समय अभावका कारण स्थगित भएको छ । दुवै टिमले १÷१ सेट जितेको अवस्थामा समय अभाव भएकाले स्थगित गरिएको प्रतियोगिताका प्राविधिक संयोजक पूर्णबहादुर (जापान) गुरुङले जानकारी दिनुभयाे ।

नकआउट सिस्टमका आधारमा खेलाइएको खेलमा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल महिला भलिबल टिमका सिनीयर खेलाडी वा आठौँ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका बढिमा २ जना खेलाडी टिममा सहभागि गराउन पाइने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, ट्रफि र मेडल प्राप्त गर्ने छ । भने द्धितिय हुने टिमले नगर ५० हजार ट्रफि र मेडल प्राप्त गर्ने छ । यस्तै सेमिफाइनलमा पुग्ने टिमले १५ हजारका दरले पुरस्कार पाउने अध्यक्ष पराजुलीले जानकारी दिनुभयाे ।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक