fbpx

महिला यू–१९ एशिया कपमा नेपाल विजयी, पाकिस्तान पराजित

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं I १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराउँदै विजयी यात्रा सुरु गरेको छ।

मलेसियाको क्वालालम्पुरमा भएको खेलमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। कप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै नटआउट ४७ रन बनाइन्।

टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। पाकिस्तानका लागि कोमल खानले ३८ रन बनाइन्, भने नेपालकी पूजा महतोले बलिङमा पनि योगदान गर्दै २ विकेट लिइन्।

यस जितसँगै नेपाल ‘सुपर–४’ मा प्रवेश गरिसकेको छ। पाकिस्तान लगातार दुई खेलमा पराजित भएसँगै समूह चरणबाट बाहिरिएको छ। नेपालले अब समूह 'ए' को अन्तिम खेल भोलि भारतसँग खेल्नेछ।

समूह 'बी' मा श्रीलङ्का, बङ्गलादेश, र आयोजक मलेसिया रहेका छन्।


काठमाडौं

बुधबार, माघ ९, २०८१

१३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन