fbpx

ललितपूरको काठ क्षेत्रका महिलाको नेतृत्व र सीप विकास कार्यक्रम

author

समाचारपाटी

४ हप्ता अगाडि

ललितपूर । ललितपूरको काठ क्षेत्रका महिलाको नेतृत्व र सीप विकास कार्यक्रममा सहकारीले अगुवाई लिन थालेको छ । केही सहकारीका कारण सहकारी क्षेत्रकै बदनाम भएको बेलामा सहकारीले महिलाको नेतृत्व र सीप विकास कार्यक्रमसुरु गरेको ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ मा रहेको ब्रम्हपुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामशरण घिमिरेले बताउनुभयो ।

आज भएको कार्यक्रम सञ्चालन सीप विकास एवं नेतृत्व विकास कार्यक्रममा ललितपूरको लामाटार क्षेत्रका ४० भन्दा बढि महिलाको सहभागिता रहेको थियो । महिलाहरुको क्षमता र नेतृत्व बिकासको कार्यक्रमहरु सहकारीले नियमितरुपमागर्दै जाने सहकारीकर्मी राजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागिहरुलाई सीआईएनका प्रमुख दीपक आचार्यले प्रशिक्षण दिनुका साथै प्रमाणपत्र प्रदान गर्नुभएको थियो । आचार्यले केही सहकारीले गरेको गलत कामका कारण सहकारी क्षेत्र पुरै बद्नाम भएकालेसमुदायको आवस्यकता अनुसार यस्ता क्षमता विकासका कार्यक्रम गर्नु पर्ने बताउनु भयो । सहभागि महिलाहरुले यस्ता क्षमता विकास कार्यक्रमले आफूहरुलाई सामाजिक तथा राजनीतिक कार्यमा अगुवाई लिन सघाउने बताए ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन