न्यू डायमन्ड पुलिससँग पराजित भएपछि महिला भलिबलमा एपीएफ क्लब फाइनलमा प्रवेश

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सातौं प्रधानमन्त्री एनभीए महिल तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लिग चरणको अन्तिम खेलमा न्यू डायमन्ड क्लब नेपाल पुलिससँग सोझो सेटमा पराजित हुँदा अंक तालिकामा दोस्रो हुँदै एपीएफ क्लब फाइनल प्रवेश गरेको छ ।

न्यू डायमन्ड पुलिससँग २५-२०, २५-१४ र २५- १७ को सोझो सेटमा पराजित भएको हो । यो नतिजासँगै दुई विभागीय टिमको फाइनलमा भेट भएको हो ।

पहिलो सेट केहि प्रतिस्पर्धात्मक भए पनि दोस्रो र तेस्रो सेटमा पुलिस खेलमा हाबी हुँदै खेल सोझो सेटमा सकेको हो । यसअघि नै फाइनलमा पुगिसकेको पुलिस भने लिग चरणमा अविजित रह्यो । पुलिस ५ खेलमा १५ अंक सहित शीर्षमा रहेको छ ।

एपीएफ समान ५ खेलमा ४ जितर १ हारसहित ११ अंकको साथमा फाइनल पुगेको हो । न्यू डायमन्ड भने ५ खेलमा ३ जित र २ हारसहित ८ अंकको साथमा समूह चरणमा नै सिमित बनेको हो ।


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.७७°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन