fbpx

‘रोज डे’ मा किन प्रेमजोडीले एकअर्कालाई गुलाफ दिन्छन् त ?

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । "रोज डे", "भ्यालेन्टाइन डे" (प्रेम दिवस) फरवरी ७ देखि सुरु हुन्छ।

प्रेमजोडीले एक अर्कालाई राेतो लगायतका अन्य रङका गुलाफ दिएर फरवरी ७ संसारभर गुलाब दिवस मनाउने गर्दछन् । यस दिन सबै जोडीहरूले आफ्नो पार्टनरलाई गुलाफको फूल दिएर प्रभावित गर्ने र आफ्नो प्रेम व्यक्त गर्ने प्रयास गर्छन्।

यस दिन मानिसहरूले आफ्नो प्रेम र सम्मानको प्रतीकको रूपमा आफ्नो प्रेम देखाउन, अर्पण गर्न र विश्वास गर्न आफ्नो पार्टनरलाई विभिन्न प्रकारका गुलाब उपहार दिन्छन्।

प्रत्येक गुलाब, जस्तै रातो गुलाब, गुलाबी गुलाब, पहेंलो वा नीलो गुलाब, आफ्नै अर्थ र महत्वको लागि खडा हुन्छ। पाटनरहरुले राेताे गुलाफ एक अर्कालाई प्रेम त सम्मान काे लागि दिन्छन्। त्यस्तैगरि गुलावी गुलाफ उनिहरु एकअर्काको भावना बुझ्न दिन्छन्। पहँलाे गुलाफ आफ्नो सम्बन्धलाई साथी जस्तै गरी अगाडि बढाउनका लागि एकअर्काको दिन्छन्। निलो गुलाफ भने एकतर्फी प्रेम गर्ने प्रेमी दिन्छन्।

आफ्नो पाटनरलाई विशेष महषुस गराउन एक अर्कालाई स्वीकार्न, आफ्नो प्रेम सम्बन्धलाई सुमधुर बनाउन गुलाफ एक अर्कालाई दिन्छन्।


काठमाडौं

आइतवार, साउन ६, २०८१

२४.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...