fbpx

‘प्रमुख प्रतिपक्ष दलले बेकारमा बखेडा झिकेको छ’:- प्रदीप यादव

author

समाचारपाटी

१ year अगाडि

जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले काँग्रेसले संसद अवरोध गर्नेकुरा गलत भएको बताउनुभएको छ । 

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बिना आधार उपप्रधान एवं गृहमन्त्रीको राजीनामा मागेर बखेडा झिक्ने काम गरेको बताउनु भयो । उहाँले काँग्रेससँग गृहमन्त्रीबिरुद्ध परेका उजुरीको केही आधार र प्रमाण छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्ष दलले संसद अवरोध गर्नेकुरा गलत भएकाले काँग्रेसले पनि सच्याउनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘प्रमुख प्रतिपक्ष दलले बेकारमा बखेडा झिकेको छ । गृहमन्त्री रवि लामिछानेमाथि कहाँ उजुरी परेको छ, कसले छानबिन गरिरहेको छ भन्ने केही आधार र प्रमाण त छ ? अनावश्यक रुपमा संसद अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षको यो काम राम्रो होइन, यो सच्याउनुपर्छ । कुनैपनि प्रतिपक्षले गल्ती दोहोर्याउनु हुँदैन । अहिलेको प्रमुख प्रतिपक्षको संसद अवरोध गलत काम हो, यो सच्याउनुपर्छ । संसद खुलाउनुपर्छ ।’ उहाँले काँग्रेसले संसद अवरोधको काम बन्द गरेर सदन सुचारु गर्न पहल गर्नुपर्ने बताउनु भयो ।

— न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२१.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...