हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू -भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकानुसार आज दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। रातीमा देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।