fbpx

एभरेस्ट महिला भलिबलः कर्णाली एसभिएस तेस्रो खेलमा पनि अपराजित

author

समाचारपाटी

१ महिना अगाडि

कर्णाली एसभिएसले ललितपुर क्विन्सको अपराजित यात्रा कायम गर्दै जारी एभरेस्ट महिला भलिबल लिगमा तेस्रो जित निकालेको छ ।

अघिल्लो दुई खेलमा अपराजित टोलीको भेटमा कर्णाली एसभिएसले तेस्रो खेलमा पनि जित निकालेको हो । कर्णालीले ललितपुर क्विन्समाथि ३–० को सोझो सेटमा जित निकाल्दै अपराजित यात्रा कायमै राख्यो । यससँगै कर्णाली एसभिएसले ६ टोली सहभागी लिगमा तेस्रो जित निकाल्दै ८ अंक बटुल्दै शिर्ष दुईको दाबेदारी कायमै राखेको छ ।

यसअघि कर्णालीले मधेस युनाइटेडलाई ३–१ को सोझो सेटमा हराउँदा दोस्रो खेलमा गण्डकी थन्डर्समाथि ३–२ को संघर्षपूर्ण जित निकालेको थियो । तेस्रो खेलमा पनि कर्णाली एसभिएसले ललितपुर क्विन्सलाई २५–२२,२५–२२ र २९–२७ ले हराउककंदै बलियो टोलीको रूपमा उभियो । यो हारसँगै ललितपुर क्विन्सको तीन खेलबाट दुई जित र एक हारसककंगै ६ अंक जोडेको छ । यसअघि ललितपुर क्विन्सले पहिलो खेल काठमाडौं स्पाइकरलाई र मधेश युनाइटेडलाई समान ३–१ को सेटमा हराएको थियो ।

तेस्रो खेलमा पनि ललितपुर क्विन्सले कर्णालीलाई कडा चुनौती दिएपनि जित भने निकाल्न सकेन । तेस्रो सेटमा ११–१ को अग्रता जागाउन नसक्दा ललितपुर क्विन्सले ३–० को सोझो सेटमै नतिजा सुम्पिएको हो । ६ फ्रेन्चाइज टोलीमा काठमाडौं स्पाइकर, चितवन शक्तिले समान एक खेल जितेका छन् । गण्डकी र मधेश युनाइटेडले भने दुई खेल नै गुमाएका छन् । 


काठमाडौं

बुधबार, कार्तिक २१, २०८१

२३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

५ राज्यमा जित्दै ह्यारिसले ट्रम्पलाई निर्णायक अग्रताबाट रोकिन्

प्रधानमन्त्री अस्वस्थ, बालुवाटारमै आराम गर्दै

रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक