fbpx

खानाको पारखीहरुको लागि उत्कृष्ट गन्तब्य लाजिम्पाटमा रहेकाे भिनोलिभा रेष्टुरेन्ट एण्ड बार

author

समाचारपाटी

१ year अगाडि

काठमाण्डौं । खानाका पारखीहरुलाई लोकल र कन्टिनेन्टल सबै प्रकारका स्वाद एकै ठाउँबाट पस्किन काठमाडौंको उत्तर ढोका लाजिम्पाटमा भिनोलिभा रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा रहेको छ। युवा व्यवसायी बालकृष्ण खड्कासहितको लगानीमा संचालनमा आएको भिनोलिभा रेष्टुरेन्ट एण्ड बार अहिले नेपाली र बिदेशी पाहुनाहरुको सर्बाधिक रोजाईमा परेको छ।

भिनोलिभा रेष्टुरेन्ट एण्ड बारले कन्टिनेन्टल खाना देखि ब्रियानी, थकाली खाना, सेकुवा, बर्गर पिज्जालगायत सबै प्रकारका खानाहरुको एकै ठाउँबाट सेवा प्रदान गर्ने खड्काले बताउनुभयाे । त्यसका लागि अलग अलग विधाका सेफहरु द्वारा 'भिनोलिभा रेष्टुरेन्ट एण्ड बार'मा उत्कृष्ट स्वादिष्ट र हाइजेनिक खानाहरु सर्भ गरिन्छ।

पर्याप्त पार्किङ सहितको राम्रो सुविधा भएका यस रेष्टुरेन्टमा ५ सय जनासम्मको कुनै पनि विबहा, जन्मदिन, बार्षिकउत्सब लगायत पार्टी हाउसको लागि उपयुक्त रहेको उहाँको भनाइ छ । खड्काका अनुसार साथै ५० जना क्षमताको मिटिङ रुम, भिआईपी रुम, सेप्रेट सेलेव्रेसन रुमहरु, प्रर्याप्त पार्किङलगायतका सबै किसिमका सुविधाहरु रहेका छन् ।

हाईजेनिक खानाका साथै हरेक दिन फरक फरक प्रकारको स्वादिष्ट परिकारको स्वाद लिन सकिने यस “भिनोलिभा रेष्टुरेन्ट एण्ड बार” मा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल, थकाली खाना देखि ब्रियानी समेतको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ भने अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ । आफ्नो अनुभब तथा स्वदेशमानै केहि गरु भन्ने उदेश्यको साथ रेष्टुरेन्ट पर्यटन व्यवसायमा लगानी गरेको तथा अन्तराष्ट्रिय स्तरको रेष्टुरेन्ट नेपालमा संचालनमा ल्याएर विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा ल्याएको यस “भिनोलिभा रेष्टुरेन्ट एण्ड बार” मा पारिवारिक तथा रमाइलो बातावरणमा सेवा सुबिधा लिन सकिन्छ ।

रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन्, ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने यस रेष्टुरेन्टमा खानाको पारखी तथा विभिन्न परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजना लिएर सेवा सुबिधा प्रदान गरिदै आएको छ । मनोरम शान्त बाताबरण, गार्डेन, फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम, यथेष्ट पार्कीङको समेत ब्यवस्था भएको यस “भिनोलिभा रेष्टुरेन्ट एण्ड बार” मा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ । शान्त र हरियाली वातावरणको माझमा स्वादिष्ट खानाको लागि “भिनोलिभा रेष्टुरेन्ट एण्ड बार” सम्पूर्ण देशी तथा बिदेशी नागरिकको लागि उत्कृष्ट गन्तब्यको साथमा एक विकल्प हुनसक्छ ।


काठमाडौं

आइतवार, जेष्ठ १३, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...