fbpx

दक्षिण एसियाली स्ट्रिट डिफेन्समा विजय र नितेश स्वर्णनजिक

author

समाचारपाटी

५ दिन अगाडि

नेपालका नेपालका विजय थापा र नितेश कठायतले प्रथम दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगितामा स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुरु शनिवारदेखि सुरु भएको प्रतियोगितामा विजय र नितेशले पुरुष ५० केजीमुनि तौलसमूहको फाइनलमा प्रतिष्पर्धा गर्ने भएका हुन् । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा भएको प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जहाँ हरेक तौलसमूहमा नेपालका तीन खेलाडीको चुनौती रहेको छ । सेमिफाइनलमा विजयले सञ्जय दनुवार र नितेशले केशव पुजारालाई हराए । यस प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।  

टोखा नगरपालिका यस प्रतियोगिताको मुख्य प्रायोजक पनि हो । पुरुष ६० केजीमुनि अल्ताब दनुवार र नरेन्द्र दनुवारले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । अल्ताबले अर्जुन परियारलाई र नरेन्द्र दनुवारले अमित थापालाई हराए । पुरुष ६५ केजीमुनि विश्व तामाङले सन्जित तामाङ तथा सन्जित माझीले सुशान्त माझीलाई हराउँदै फाइनल यात्रा तय गरे । यस प्रतियोगितामा पुरुषमा पाँच र महिलामा दुई गरी सात स्पर्धामा कुल ७० खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् । 
प्रत्येक तौलसमूहमा नगद पुरस्कार राखिएको आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जानकारी दिए । प्रत्येक स्पर्धाको कुल पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको उनको भनाइ छ । प्रशिक्षकद्वय स्पेनका जेक्विन मार्सेलो र पोल्यान्डका माइकल जाप्लाका साथै दक्षिण एसियाली राष्ट्रका निर्णायकले प्रतियोगिता खेलाएका छन् । —न्युज एजेन्सी नेपालले प्रथम दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगितामा स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुरु शनिवारदेखि सुरु भएको प्रतियोगितामा विजय र नितेशले पुरुष ५० केजीमुनि तौलसमूहको फाइनलमा प्रतिष्पर्धा गर्ने भएका हुन् । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा भएको प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जहाँ हरेक तौलसमूहमा नेपालका तीन खेलाडीको चुनौती रहेको छ । सेमिफाइनलमा विजयले सञ्जय दनुवार र नितेशले केशव पुजारालाई हराए । यस प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।  

टोखा नगरपालिका यस प्रतियोगिताको मुख्य प्रायोजक पनि हो । पुरुष ६० केजीमुनि अल्ताब दनुवार र नरेन्द्र दनुवारले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । अल्ताबले अर्जुन परियारलाई र नरेन्द्र दनुवारले अमित थापालाई हराए । पुरुष ६५ केजीमुनि विश्व तामाङले सन्जित तामाङ तथा सन्जित माझीले सुशान्त माझीलाई हराउँदै फाइनल यात्रा तय गरे । यस प्रतियोगितामा पुरुषमा पाँच र महिलामा दुई गरी सात स्पर्धामा कुल ७० खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् । 
प्रत्येक तौलसमूहमा नगद पुरस्कार राखिएको आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जानकारी दिए । प्रत्येक स्पर्धाको कुल पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको उनको भनाइ छ । प्रशिक्षकद्वय स्पेनका जेक्विन मार्सेलो र पोल्यान्डका माइकल जाप्लाका साथै दक्षिण एसियाली राष्ट्रका निर्णायकले प्रतियोगिता खेलाएका छन् ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू