सरकारले तरकारी र फलफूलको बजार मूल्य निर्धारण गर्ने

author

समाचारपाटी

९ महिना अगाडि

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौंको कालिमाटी, कुलेश्वर र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गर्नुभएको छ ।


आईतवार अपरान्ह सम्बन्धित निकायसँग सो तरकारी तथा फलफूल बजारको अनुगमनमा पुग्नुभएको हो । बजारमा तरकारी तथा फलफूलको मूल्य आकाशीयपछि मन्त्री भण्डारी अनुगमनको निस्कनुभएको हो । उहाँले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गर्ने पनि बताउनु भयो । 

मन्त्री भण्डारीले भन्नुभयो, ‘तरकारी  बजारको अहिले हामी अनुगमनको क्रममा छौं । सम्बन्धित अधिकारीहरु हुनुहुन्छ । उहाँहरुले हेर्नुहुन्छ । उहाँहरुसँग हामीले पछिल्लो खरिदमूल्य कति छ, किसानहरुले कति प्राईसमा विक्रीवितरण गरेका छन् ? अभाव छ, छैन ? यी सबै कुराहरु हेरेर हामी  बजार मूल्य तोक्छौं ।’ 

यसैबीच उपभोक्ताहरुले पनि तरकारी तथा फलफूलको मूल्य दशौँ गुणा बढाएको भन्दै व्यापारीमाथि  कारबाही गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए ।

  • Hochharai says:

    Natak hunewala


  • काठमाडौं

    बिहिबार, साउन २, २०८२

    २१.८९°

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    विज्ञापन

    कुनै विज्ञापन छैन

    राजनीतिक समाचार

    थप देखाउनुहोस्

    सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

    टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

    पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

    नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार

    च्यातिदेऊ त्यो प्रेम पत्र !

    च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

    विचार

    नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

    “नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

    विचार

    जन्मैदेखि विभेदमा महिला 

    नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्

    टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

    मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

    ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

    फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन