fbpx

सरकारले तरकारी र फलफूलको बजार मूल्य निर्धारण गर्ने

author

समाचारपाटी

१ महिना अगाडि

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौंको कालिमाटी, कुलेश्वर र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गर्नुभएको छ ।


आईतवार अपरान्ह सम्बन्धित निकायसँग सो तरकारी तथा फलफूल बजारको अनुगमनमा पुग्नुभएको हो । बजारमा तरकारी तथा फलफूलको मूल्य आकाशीयपछि मन्त्री भण्डारी अनुगमनको निस्कनुभएको हो । उहाँले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गर्ने पनि बताउनु भयो । 

मन्त्री भण्डारीले भन्नुभयो, ‘तरकारी  बजारको अहिले हामी अनुगमनको क्रममा छौं । सम्बन्धित अधिकारीहरु हुनुहुन्छ । उहाँहरुले हेर्नुहुन्छ । उहाँहरुसँग हामीले पछिल्लो खरिदमूल्य कति छ, किसानहरुले कति प्राईसमा विक्रीवितरण गरेका छन् ? अभाव छ, छैन ? यी सबै कुराहरु हेरेर हामी  बजार मूल्य तोक्छौं ।’ 

यसैबीच उपभोक्ताहरुले पनि तरकारी तथा फलफूलको मूल्य दशौँ गुणा बढाएको भन्दै व्यापारीमाथि  कारबाही गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए ।

  • Hochharai says:

    Natak hunewala


  • काठमाडौं

    बुधबार, कार्तिक २१, २०८१

    २३.१५°

    विज्ञापन

    कुनै विज्ञापन छैन

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    राजनीतिक समाचार

    थप देखाउनुहोस्

    ५ राज्यमा जित्दै ह्यारिसले ट्रम्पलाई निर्णायक अग्रताबाट रोकिन्

    प्रधानमन्त्री अस्वस्थ, बालुवाटारमै आराम गर्दै

    रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै

    रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार

    मलाई म नै हुन देउ

    मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

    विचार

    खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

    औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

    विचार

    नेपालमा चुराको अन्तरकथा

    नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्

    चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

    दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

    पोखरामा नाटक जानकी मञ्चन हुँदै

    चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक