उज्वेकिस्तानको तथ्याङ्क निकायकाअनुसार डिसेम्बर २०२४ मा देशको मुद्रास्फीति दर वार्षिक रूपमा ९.८ प्रतिशत पुगेको छ । खाद्य मूल्यहरू अघिल्लो वर्षको तुलनामा २.४ प्रतिशतले बढेको छ । सेवाहरू २६.७ प्रतिशतले बढेको छ । उज्वेकका राष्ट्रपति शावकत मिर्जियोयेभले नोभेम्बर २०२४ मा देशले आगामी पाँच वर्षमा ६–७ प्रतिशतको वार्षिक आर्थिक वृद्धि दर र मुद्रास्फीतिलाई ५–६ प्रतिशतमा दिगो रूपमा घटाउने लक्ष्य राखेको बताउनु भयो ।
सिन्ह्वा