fbpx

उज्वेकिस्तानद्वारा २०२५ लाई वातावरण संरक्षण, हरित अर्थतन्त्रको वर्ष घोषणा

author

समाचारपाटी

४ हप्ता अगाडि

नयाँ वर्षको आगमनमा उज्वेकका राष्ट्रपति शावकत मिर्जियोयेभले २०२५ लाई देशको लागि वातावरण संरक्षण र हरित अर्थतन्त्रको वर्ष घोषणा गर्नुभएको छ । देशको मुख्य लक्ष्य आर्थिक प्रणाली र वातावरण बीचको दिगो सन्तुलनका साथै व्यवसायका लागि थप अवसरहरू सिर्जना गर्नु हो । उज्वेक नेताले निजी सम्पतीको संरक्षण र विदेशी लगानीलाई सक्रिय रूपमा आकर्षित गर्न देशले निर्णायक रूपमा काम गरिरहने बताउनु भयो । मिर्जियोयेभले सन् २०२४ लाई समृद्ध र नयाँ उज्वेकिस्तानको विचार वास्तविकतामा परिणत हुने वर्षका रुपमा मनाइएको बतउनु भयो । सन् २०२४ लाई उज्वेकिस्तानमा युवा र व्यवसायका लागि सहयोगको वर्ष घोषणा गरिएको थियो । 
सिन्ह्वा


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक