fbpx

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर चार नेपालीको मृत्यु

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । भारतको उत्तराखण्डमा चार नेपालीको मृत्यु भएको छ। रुद्रप्रयागको फाटा क्षेत्रमा पहिरो जाँदा चार जना नेपालीको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ। मृत्यु हुनेमा तुल बहादुर, पूर्ण नेपाली, कृष्णा परिहर र चिकु बुरा रहेका छन्।

जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह रजवारका अनुसार बिहीबार राति १:३७ बजे गएको पहिरोमा उनीहरू पुरिएका थिए। पहिरोका कारण ब्यापक ट्राफिक जाम भएको र बेलैमा उद्दार हुन नसकेको बताइएको छ।

ती अधिकारीका अनुसार भारी वर्षाका कारण पहिरो हटाउन जेसिभी पनि लैजान सकिएको थिएन। उनीहरूको शव त्यहाँस्थित जिल्ला प्रहरीलाई हस्तान्तरण गरिएको छ।


काठमाडौं

शुक्रबार, कार्तिक १६, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन