fbpx

सिरियाको राजधानी विद्रोहीको हातमा परेपछि बाइडेनद्वारा अमेरिकी नीति प्रश्तुत

author

समाचारपाटी

१ महिना अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसबाट टिप्पणीमा सिरियामा विपक्षी सेनाहरूले राजधानीको नियन्त्रण कब्जा गरेपछि कुनैपनि चरमपन्थीको धम्कीको बिरूद्ध चेतावनी दिँदै तीन–पक्षीय नीति अगाडि बढाउनुभएको छ । बसर अल–असदले सिरिया छोडेर शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणको लागि आह्वान गर्दै देशको राष्ट्रपति पदबाट राजीनामा दिनुभएको छ । बाइडेनले आफ्नो प्रशासनले जोर्डन, लेबनान, इराक र इजरायल लगायतका क्षेत्रमा अमेरिकी साझेदारहरू विरुद्ध सम्भावित खतराहरू रोक्न मद्दत गर्ने बताउनु भयो । 


राष्ट्रपतिबाट बिदाइ हुँदै गर्दा बाइडेनले प्रश्तुत गर्नुभएको अमेरिकी नीतिलाई महत्वका साथ हेरिएको छ । आगामी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्नुहुनेछ । —न्युज एजेन्स्ी नेपाल


काठमाडौं

शुक्रबार, माघ ११, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक