अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वायुसेनाको अर्को पुस्ताको लडाकु विमानको विकासको लागि बोइङलाई ठेक्का प्रदान गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रका ४७ औं राष्ट्रपति ट्रम्पले ओभल कार्यालयमा –४७ लडाकु विमान अहिलेसम्म निर्मित सबैभन्दा उन्नत, सबैभन्दा सक्षम, सबैभन्दा घातक विमान हुने बताउनु भयो । संयुक्त राज्य अमेरिकाको वायुसेना विश्वको पहिलो छैटौं पुस्ताको लडाकु विमान, नम्बर ६, छैटौं पुस्ताको साथ अगाडि बढिरहेको बताउनु भयो ।
विमानको ३ सय मिलियन डलर भन्दा बढी लागत अनुमान गरिएको छ ।
सिन्ह्वा