संघीय विद्यार्थी ऋण साना व्यवसाय प्रशासनले व्यवस्थापन गर्ने ट्रम्पको घोषणा

author

समाचारपाटी

१ महिना अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार साना व्यवसाय प्रशासनले शिक्षा विभागको सट्टा विद्यार्थी ऋण व्यवस्थापन गर्ने जिम्मा लिने बताउनुभएको छ । जसलाई उहाँले खारेज गर्ने लक्ष्य राख्नुभएको छ । एसबीएले संघीय कार्यबल घटाउने ट्रम्प प्रशासनको व्यापक पहलको भागको रूपमा आफ्नो लगभग ६ हजार ५ सय कर्मचारीहरूमध्ये ४० प्रतिशत भन्दा बढी कटौती गर्दैछ । राष्ट्रपतिको टिप्पणी शिक्षा विभागलाई खारेज गर्ने प्रक्रिया औपचारिक रूपमा शुरु गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेको एक दिनपछि आएको हो । उहाँले आफ्नो प्रशासनले शिक्षालाई राज्यहरूमा फिर्ता फर्काइरहेको बताउनु भयो  ।

जुन २०२४ सम्ममा अमेरिकीहरूले विद्यार्थी ऋणमा लगभग १.६ ट्रिलियन अमेरिकी डलर ऋण लिएका थिए । प्यू रिसर्च सेन्टरको विश्लेषणअनुसार एक दशकअघि उनीहरूले तिर्नुपर्ने भन्दा ४२ प्रतिशत बढी हो । उदाहरणका लागि कम्तिमा चार वर्षको कलेज डिग्री भएका ४० वर्ष मुनिका वयस्कहरूमध्ये ३६ प्रतिशतले विद्यार्थी ऋण तिर्न बाँकी रहेको विश्लेषणले देखाएको छ । शिक्षा विभागलाई ध्वस्त पार्ने ट्रम्पको प्रयासले डेमोक्र्याटहरूबाट आलोचना भएको छ ।
सिन्ह्वा


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन