अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) मा सामेल हुने कुरा बिर्सिनपर्ने बताउनुभएको छ । नाटोमा सामेल हुने प्रयास बिर्सिन आग्रह गर्नुभयो । नाटोकै कारण रुससँग अहिलेसम्म युद्ध भइरहेको भन्दै नाटोमा सामेल हुनेकुरा बिर्सिन आग्रह गर्नुभयो । कीभ र मस्को बीचको तीन वर्षको द्वन्द्वको लागि शान्ति मध्यस्थता गर्ने प्रयास गरिरहनुभएका ट्रम्पले युक्रेनलाई हाल रूसले कब्जा गरेको जति धेरै युक्रेनी भूभाग फिर्ता लिन दिने प्रयास गर्ने बताउनु भयो ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन नाटोको सदस्य बन्नसक्छ आफू राष्ट्रपति पद त्याग्न इच्छुक रहेको बताउनुभएको छ ।
सिन्ह्वा