अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार आल्मुनियममा १० प्रतिशतबाट २५ प्रतिशत कर बढाउने घोषणामा हस्ताक्षर गर्नुभएको छ । त्यस्तै स्टील र आल्मुनियममा कर छुट अन्त्य गर्नुभयो । यो उहाँले घोषणा गर्नुभएका व्यापार करहरूको पछिल्लो श्रृंखला हो । ट्रम्पले सोमबार घोषणा गरिने भन्सार ‘संयुक्त राज्य अमेरिकामा आउने कुनै पनि स्टिल’ मा लागू हुने र यसले आल्मुनियमलाई पनि प्रभाव पार्ने बताउनु भयो ।
सिन्ह्वा