अमेरिकी उपभोक्ता मुद्रास्फीति ३.५ प्रतिशतमा पुग्यो

author

समाचारपाटी

१ year अगाडि

मार्चमा अमेरिकी उपभोक्ता मुद्रास्फीति एक वर्ष अघिको तुलनामा ३.५ प्रतिशतमा पुगेको छ । जुन फेब्रुअरीमा ३.२ प्रतिशतले बढेको छ । जसले मुद्रास्फीति दबाब जारी रहेको सङ्केत गर्छ । अमेरिकी श्रम विभागले उपभोक्ता मूल्य सूचकांक मार्चमा मौसमी समायोजन आधारमा ०.४ प्रतिशत बढेको बताएको छ ।

पछिल्लो मुद्रास्फीति प्रतिवेदनले कोर सीपीआई खाद्य र ऊर्जा बाहेक मार्चमा ०.४ प्रतिशतले बढेको छ ।  ऊर्जा सूचकांक मार्चमा समाप्त हुने १२ महिनाको लागि २.१ प्रतिशतले बढेको छ । जुन फेब्रुअरी २०२३ मा समाप्त भएको अवधि पछिको पहिलो १२ महिनाको वृद्धि हो । खाद्य सूचकांक गत वर्षको तुलनामा २.२ प्रतिशतले बढेको छ । 
सिन्ह्वा


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

२१.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने