fbpx

हिजबुल्लाह–इजरायल विवादको समाधान हाम्रो पकडमाः अमेरिकी राजदुत आमोस होचस्टेन

author

समाचारपाटी

२ महिना अगाडि

अमेरिकी राजदुत आमोस होचस्टेनले हिजबुल्लाह र इजरायलबीचको द्वन्द्वको समाधान नजिक रहेको बताउनुभएको छ । लेबनानी संसदका सभामुख नाबिह बेरीसँगको वार्ताका क्रममा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले लेबनानका प्रधानमन्त्री नजिब मिकातीसँग पनि भेट गर्नुभया ।जसले आफ्नो सरकारको प्राथमिकता लेबनान विरुद्धको आक्रामकता रोक्न र सबै लेबनानी क्षेत्रहरूमा देशको सार्वभौमसत्ताको रक्षा गर्नु रहेको कुरामा जोड दिनुभयो । एक वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्ने अमेरिकी मस्यौदा प्रश्तावलाई हिजबुल्लाहले सकारात्मक प्रतिक्रिया दिएको छ । 


सेप्टेम्बर २३ देखि, इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तिब्र पारेको छ । अक्टोबरको शुरुमा इजरायलले आफ्नो उत्तरी सीमानामा लेबनानमा ग्राउण्ड अपरेशन शुरु गरेको थियो । 
सिन्ह्वा


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन