बोस्निया र हर्जगोभिना इयु सम्मिलित हुने बाटोमाः युरोपेली आयोग प्रमुख

author

समाचारपाटी

१ year अगाडि

बोस्निया र हर्जगोभिना इयुमा समावेश सम्मिलित हुने बाटोमा रहेको युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले बताउनुभएको छ । बोस्निया र हर्जेगोभिना इयुमा सामेल हुने आफ्नो प्रतिवद्धता अनुसार अघि बढिरहेको बताउनु भयो । सबैजना बोस्निया र हर्जगोभिनालाई इयु भित्र एकतावद्ध, अविभाज्य र सार्वभौम राज्यको रूपमा हेर्न सहमत भएको उहाँको भनाइ छ । सहमति र शर्तहरू पूरा हुने बित्तिकै इयुमा सामेल हुने ढोका खुल्ने उहाँको भनाइ छ । 

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टे र क्रोएसियाका प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिक पनि भोन डर लेयनसँग साराजेभो पुगेका छन् । पहिले घोषणा गरिएझैं भ्रमणको उद्देश्य बिआईएच नेतृत्वलाई यस वर्ष मार्चमा सम्मिलन वार्ता खोल्न थप कदमहरू चाल्न प्रोत्साहित गर्ने हो ।
सिन्ह्वा


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन