fbpx

बोस्निया र हर्जगोभिना इयु सम्मिलित हुने बाटोमाः युरोपेली आयोग प्रमुख

author

समाचारपाटी

५ महिना अगाडि

बोस्निया र हर्जगोभिना इयुमा समावेश सम्मिलित हुने बाटोमा रहेको युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले बताउनुभएको छ । बोस्निया र हर्जेगोभिना इयुमा सामेल हुने आफ्नो प्रतिवद्धता अनुसार अघि बढिरहेको बताउनु भयो । सबैजना बोस्निया र हर्जगोभिनालाई इयु भित्र एकतावद्ध, अविभाज्य र सार्वभौम राज्यको रूपमा हेर्न सहमत भएको उहाँको भनाइ छ । सहमति र शर्तहरू पूरा हुने बित्तिकै इयुमा सामेल हुने ढोका खुल्ने उहाँको भनाइ छ । 

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टे र क्रोएसियाका प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिक पनि भोन डर लेयनसँग साराजेभो पुगेका छन् । पहिले घोषणा गरिएझैं भ्रमणको उद्देश्य बिआईएच नेतृत्वलाई यस वर्ष मार्चमा सम्मिलन वार्ता खोल्न थप कदमहरू चाल्न प्रोत्साहित गर्ने हो ।
सिन्ह्वा


काठमाडौं

बुधबार, असार १३, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक...

‘काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ’

‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन