‘लोकतन्त्र बलियो बनाउन सबै जुटौँ’:- शहरी विकासमन्त्री सीता गुरुङ

author

समाचारपाटी

२ years अगाडि

शहरी विकासमन्त्री सीता गुरुङले लोकतन्त्र बलियो बनाउने काममा जुट्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । 
शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्र बलियो नभइकन आदिवासी जनजातीहरुको भावना र पहिचानलाई स्थपित गर्न नसकिने बताउनु भयो । उहाँले लोकतन्त्र कमजोर हुँदा आवाज उठाउने ठाउँहरु पनि नहुने बताउनु भयो । उहाँले लोकतन्त्रलाई बलियो बनाएर मात्रै सबै योगदानहरुको कदर गर्न सकिने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘यदी यो मुलूकमा लोकतन्त्र नहुँदो हो भने, हिजो पञ्चायतकालकै व्यवस्थालाई मूल्यांकन गर्ने हो भनेपनि हाम्रो संस्थागत रुपमा आवाज उठाउने, संस्थागत रुपमा अधिकारलाई स्थापित गर्नको लागि बोल्न पाउने अधिकार थिएन । जब ०४६ सालपछि लोकतन्त्र आयो, अनि मात्रै हामीले यस्ता अधिकार प्राप्त गरेका छौँ । लोकतन्त्र बलियो बनाउने कुरामा हामी सबै लाग्नुपर्छ । लोकतन्त्र भित्र मात्रै हाम्रो आदिवासी जनजातीहरुको भावना र पहिचानलाई स्थपित गर्न सकिन्छ ।’

मन्त्री गुरुङले मन्त्रालयमा रहेर निष्पक्षताका साथ जनमुखी काम गर्ने प्रतिवद्धता जनाउनु भयो । 


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२२.८७°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ