fbpx

मुलुक विकासका लागि सबैले आ–आफ्नो जिम्मेवारी बहन गनुपर्योः उपप्रधानमन्त्री प्रकाशमान सिंह

author

समाचारपाटी

१ हप्ता अगाडि

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकासका लागि अधिकारसँगै सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभएको छ ।


शुक्रवार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको चौथो साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजमा युवाहरु नेपाला बस्न नचाहेको भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको बताउनु भयो । उहाँले युवा पलायन रोक्न जिम्मेवारी नलिने तर समाजमा भ्रम सिर्जना गर्नेहरुबाट सचेत हुनुपर्ने बताउनु भयो । उहाँले अधिकारको कुरा ठूलोठस्लो स्वरले उठाउने तर जिम्मेवारीको कुरा आउँदा सबै पछि हट्ने प्रवृत्तिको कारण समाज अगाडि बढ्न नसकेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अब हामीहरुले या भएन, यसो भैदिए हुन्थ्यो भन्ने जुन तपाईहरुको राय र सुझाव छ । त्यो सुझाव कार्यान्वयन गर्नेतिर नेपाल सरकार लाग्ने नै छ भन्नेकुरा विश्वास दिलाउन चाहन्छौं । खास गरेर अहिले एउटा न्यारेसन के छ भन्दाखेरि नेपालमा कोही युवाहरु बस्नै चाहँदैनन् भन्ने छ । यसरि युवाहरु नेपालमा बस्न चाहिरहेका छैनन् भनेर भाष्य निर्माण गर्नेहरुको त काम सकियो । तर यस समस्याको समाधान गर्नको लागि सबैले जिम्मेवार भएर गर्न सक्नुप¥यो नि । अधिकारको कुरा ठूलठूलो श्वरले उठाउने तर जिम्मेवारीको कुरा आउँदाखेरि सबै पछिपछि हट्ने अनि कहाँबाट समाज अगाडि बढ्छ ? मुख्यकुरा के हो भन्दा अधिकारको कुरासँगसँगै जिम्मेवारी बहन गर्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु ।’


मुलुकको विकासका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन