चाँगुनारायणमा १०८ फिट अग्लो महादेवको मूर्ति निर्माण सम्पन्न गर्न तीन तहको सरकारबीच समन्वय आवश्यकः प्रकाशमान सिंह

author

समाचारपाटी

२ हप्ता अगाडि

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भक्तपुरको चाँगुनारायणमा निर्माणाधिन १ सय ८ फिट अग्लो महादेवको मूर्ति स्थापनाका लागि तीन तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिकामा मंगलवारदेखि शुरु भएको शिव पुराण ज्ञान यज्ञको शुभारम्भ गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले मुर्ति निर्माण सम्पन्न गर्नको लागि आफ्नो तर्फबाट गर्नसक्ने सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘यो मूर्ति स्थापनको लागि मैले गर्नुपर्ने काम इमानदारिताका साथ गर्नेछु भन्न चाहान्छु । यो १०८ फिटको शिवजीको मूर्ति बनाउने कुरा र यस क्षेत्रलाई अझै धार्मिक बनाउनको लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर तथा आम नेपाली जनता र भक्तजनहरु मिलेर यो कार्यलाई फत्ते गर्नमा लाग्नुपर्छ ।’ 


१०८ फिट अग्लो मूर्ति निर्माण सम्पन्न गर्न आर्थिक संकलन तथा धार्मिक महत्व उजागर गर्ने उद्देश्यले  शिव पुराण महोत्सव सुरु भएको हो । महोत्सव यही बैशाख १३ गतेसम्म चल्ने बताइएको छ । नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘नगरकोट भ्रमण वर्ष’ समेत हिजोदेखि सुरु भएको छ । नगरकोट भ्रमण वर्षलाई समेत लक्षित गरी महोत्सव आयोजना बताइएको छ । भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौं जिल्लाका चार नगरपालिकाको संयुक्त आयोजनामा भ्रमण वर्ष शुरु गरिएको हो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन