संयुक्त राष्ट्र सुरक्षा परिषद्को गाजा युद्धविराम प्रश्तावमा अमेरिकाको अवरोध

author

समाचारपाटी

१ year अगाडि

संयुक्त राज्य अमेरिकाले गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रश्तावमा भिटो प्रयोग गरेको छ । संयुक्त अरब इमिरेट्सद्वारा मस्यौदा तयार पारिएको र सय भन्दा बढी देशहरूले समर्थन गरेको प्रश्तावलाई सुरक्षा परिषद्का १५ सदस्यमध्ये १३ सदस्यको समर्थन प्राप्त भएको छ । बेलायतले भने उपस्थिति जनाएको छैन । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्र संघको बडापत्रको धारा ९९ लाई युद्धविरामको लागि आह्वान गर्न संगठनको सबैभन्दा शक्तिशाली निकायलाई आग्रह गर्नुभएको थियो । प्रश्तावको पाठमा हमास र इजरायल बीचको लडाई तत्काल रोक्न र अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत इजरायली र प्यालेस्टिनी नागरिकहरूको संरक्षण गर्न आह्वान गरिएको छ ।

 बैठकमा गुटेर्रेसले मानवीय सहायताको प्रभावकारी वितरणको अवस्था नदेखिएको बताउनु भयो । गुटेरेसले गजानमा खानाको अभाव भइरहेको चेतावनी दिनुभयो । उहाँले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त हुँदै गएको बताउनु भयो । यो समय उनीहरुका लागि सहयोग गर्ने समय भएको बताउनु भयो । 


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२४.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...