fbpx

संयुक्त राष्ट्र सुरक्षा परिषद्को गाजा युद्धविराम प्रश्तावमा अमेरिकाको अवरोध

author

समाचारपाटी

१0 महिना अगाडि

संयुक्त राज्य अमेरिकाले गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रश्तावमा भिटो प्रयोग गरेको छ । संयुक्त अरब इमिरेट्सद्वारा मस्यौदा तयार पारिएको र सय भन्दा बढी देशहरूले समर्थन गरेको प्रश्तावलाई सुरक्षा परिषद्का १५ सदस्यमध्ये १३ सदस्यको समर्थन प्राप्त भएको छ । बेलायतले भने उपस्थिति जनाएको छैन । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्र संघको बडापत्रको धारा ९९ लाई युद्धविरामको लागि आह्वान गर्न संगठनको सबैभन्दा शक्तिशाली निकायलाई आग्रह गर्नुभएको थियो । प्रश्तावको पाठमा हमास र इजरायल बीचको लडाई तत्काल रोक्न र अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत इजरायली र प्यालेस्टिनी नागरिकहरूको संरक्षण गर्न आह्वान गरिएको छ ।

 बैठकमा गुटेर्रेसले मानवीय सहायताको प्रभावकारी वितरणको अवस्था नदेखिएको बताउनु भयो । गुटेरेसले गजानमा खानाको अभाव भइरहेको चेतावनी दिनुभयो । उहाँले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त हुँदै गएको बताउनु भयो । यो समय उनीहरुका लागि सहयोग गर्ने समय भएको बताउनु भयो । 


काठमाडौं

शनिबार, अशोज २६, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने