संयुक्त राष्ट्र संघको कन्भेन्स टु कम्ब्याट डेजर्टिफिकेशन (युएनसिसिडि) को पक्ष १६ औँ सम्मेलन (कोप १६) को बैठक शुरु भएको छ । भूमि पुनःस्थापना र खडेरी प्रतिरोधी क्षमताको बारेमा विश्वव्यापी प्रयासको लागि बैठकले आह्वान गरेको छ । भूमि र भविष्यको विषयवस्तुबारे छलफल हुनेछ । डिसेम्बर १३ चल्ने यो कार्यक्रमले आजसम्मको सर्वोच्च संयुक्त राष्ट्र–केन्द्रित सम्मेलन र मध्य पूर्व र उत्तर अफ्रिकाको प्राथमिकतामा जोड दिनेछ ।
सिन्ह्वा