fbpx

विकासोन्मुख देशहरूलाई जलवायु कोष चाहिन्छः मलावियन इब्राहिम माटोला

author

समाचारपाटी

१0 महिना अगाडि

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी कोप २८ जलवायु सम्मेलनमा मलावीका ऊर्जामन्त्री इब्राहिम माटोलाले विकसित देशहरूलाई जलवायु कोष उपलब्ध गराउने आफ्नो वाचा पूरा गर्न आग्रह गर्नुभएको छ । सन् २००९ को कोपेनहेगनमा भएको जलवायु सम्मेलनमा विकसित देशहरूले सन् २०२० सम्ममा प्रत्येक वर्ष १०० अर्ब अमेरिकी डलर जलवायु वित्त प्रदान गर्ने वाचा गरेका थिए । तर त्यो वाचा पूरा हुन सकेको छैन । सोही कुराको स्मरण गराउँदै मन्त्री माटोलाले विकासोन्मुख देशहरुलाई जलवायु कोषको आवश्यकता रहेको बताउनु भयो । 

मलावी जस्ता देशहरूमा विकासले जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने बताउनु भयो । माटोलाले अझै पनि विकसित देशहरूले वाचा गरेको कोषको आवश्यकता रहेको बताउनु भयो । 

कोप २८ जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनका पक्षहरूको सम्मेलनको २८ औं सत्र नोभेम्बर ३०देखि डिसेम्बर १२ सम्म भइरहेको छ । 
सिन्ह्वा


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२१.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने