fbpx

सरकारको काम पर्याप्त नभएको एमालेको निष्कर्ष, अझै गति बढाउन सुझाव

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं I नेकपा एमालेको सचिवालय बैठकले सरकारको हालको काम पर्याप्त नभएको निष्कर्ष निकालेको छ। केन्द्रीय मुख्यालय च्यासलमा बसेको ४३ औं सचिवालय बैठकले सरकारलाई अझ प्रभावकारी रूपमा अघि बढ्न सुझाव दिएको हो।

बैठकपछि उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने, "अहिले गरिरहेको काम पर्याप्त छैन। सरकारले अझ बढी प्रयास गरोस् र कामलाई तीव्रता दिओस्। दुई वटा दल र अन्य शक्तिहरू मिलेर बनेको शक्तिशाली सरकारले अझ प्रभावकारी डेलिभरी गर्नुपर्छ।"

यद्यपि, एमालेले सरकारका ६ महिनाको कार्यकालमा उल्लेखनीय काम भएको समेत स्वीकृति दिएको छ। बैठकमा हालसम्म भएका उपलब्धिहरूको समीक्षा गर्दै आगामी दिनमा थप प्रगतिको अपेक्षा गरिएको छ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन