fbpx

उदयपुरमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका व्यक्ति पक्राउ

author

समाचारपाटी

१ year अगाडि

उदयपुर । हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका उदयपुरको बेलका नगरपालिका-९ रामपुरका ३६ वर्षीय रुपेश नेपाली पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरको फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत प्रहरीले पछिल्ला केही दिन यता घरमै लुकिछिपी बसेको सूचनाका आधारमा नेपालीलाई पक्राउ गरेको हो।

उहाँलाई २०७७ माघ २२ गते जिल्ला अदालत उदयपुरले उक्त मुद्दामा ५ महिना दुई दिन कैद र छ हजार जरिवाना तोकेको थियो। अदालतको फैसलापछि फरार रहेका उहाँलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी विशेष टोलीले पक्राउ गरेको एसपी रमेश थापाले बताउनुभयाे। पक्राउ परेका नेपालीलाई कानुनी प्रक्रिया पूरा गरी कारागार पठाइएको उहाँले बताउनुभयाे।


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन