fbpx

नासाका फसेका दुई अन्तरिक्ष यात्री आठ महिनापछि बाहिर

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा प्रवेश गरेको झण्डै आठ महिनापछि बाहिर निस्किएर एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण अर्थात स्पेस वाक गरेका छन् ।

कमान्डर सुनी विलियम्स र बुच विलमोरले पृथ्वीबाट प्रक्षेपण भएका कुनै सूक्ष्मजीवहरू जीवित छन् कि भनेर स्टेसनको बाहिर भाचिएको एन्टिना हटाएर सफा गरेका छन् ।

दुई सय ६० माइल अर्थात चार सय २० किलोमिटर माथि स्पेस वाक गरेर विलियम्सले महिला अन्तरिक्षयात्रीको रेकर्ड तोड्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

गएको जुनमा अन्तरिक्ष स्टेसनमा पुगेपछि यो जोडी एक हप्ता मात्रै बस्ने अपेक्षा गरिएको थियो । तर उहाँहरूको नयाँ अन्तरिक्षयान बोइङको स्टारलाइनर क्याप्सुलमा धेरै समस्या आएकाले नासाले त्यसलाई खाली फर्काउने निर्णय गरेको थियो । दुवै सेवानिवृत्त नौसेनाका कप्तान परीक्षण पाइलटहरु उतै अड्किनुभएको थियो ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...