fbpx

टर्किएमा उच्च गतिको रेल निर्माण स्थलमा ढुङ्गा खस्दा कामदारको मृत्यु

author

समाचारपाटी

५ दिन अगाडि

टर्किएको मध्य कायसेरी प्रान्तको कोकासिनान जिल्लामा रहेको उच्च गतिको रेल निर्माण स्थलमा ढुङ्गा खस्दा एक कामदारको मृत्यु भएको छ भने अर्का एक घाइते भएको प्रान्तीय गभर्नर गोकमेन सिसेकले बताउनुभएको छ । सिसेका अनुसार दुर्घटनाको समयमा सात कामदारहरू उपस्थित थिए । एउटा उत्खनन यन्त्र घटनास्थलमा सञ्चालन भइरहेको थियो । माथिबाट ठूला ढुङ्गाहरू खस्दा पाँच कामदारहरू भाग्न सफल भए भने एक जनालाई सिधै ठोक्किएर मृत्यु भएको गभर्नरले बताउनु भयो । उनले अर्को घाइते कामदारलाई अस्पताल लगिएको उल्लेख गर्नुभयो ।  घटनापछि अधिकारीहरूले आवश्यक सावधानी अपनाएका छन् । विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरण सहयोगको लागि तुरुन्तै आइपुगेको उल्लेख गर्दै उहाँले यस्तै दुर्घटनाहरू रोक्न थप सुरक्षा उपायहरू लागू गरिने आश्वासन दिनुभएको छ ।
सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, चैत्र २, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन