fbpx

टर्किएद्वारा ७७ आइएस संदिग्ध पक्राउ

author

समाचारपाटी

२ महिना अगाडि

टर्की प्रहरीले मंगलवार देशभर ठूलो मात्रामा कारबाही गर्दै आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) सँग आवद्ध ७७ जना संदिग्धलाई पक्राउ गरेको छ । राज्य–सञ्चालित अनादोलु एजेन्सीले यो अपरेसन पश्चिमी बन्दरगाह शहर इज्मिरमा मुख्य सार्वजनिक अभियोजकको कार्यालयका अभियोजकहरूले आईएसलाई वित्त पोषण गर्ने अनुसन्धानको एक हिस्सा रहेको बताएको छ । अभियोजकहरूले ११४ संदिग्धहरूलाई पक्राउ पुर्जी जारी गरेको थियो । अन्य २९ जना अभियुक्तलाई पक्राउ गर्ने प्रयास जारी छ भने ८ जना विदेशमा छन् । छापा मार्ने क्रममा अधिकारीहरूले ठूलो संख्यामा डिजिटल सामग्री र प्रतिवन्धित प्रकाशनहरू पनि बरामद गरेका थिए । 


सिन्ह्वा


काठमाडौं

आइतवार, माघ ६, २०८१

१४.५९°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक