fbpx

टर्की प्रहरीले लागुऔषध विरोधी अभियानमा २ हजार ७९५ संदिग्ध पक्राउ

author

समाचारपाटी

२ महिना अगाडि

टर्की प्रहरीले देशव्यापी लागुऔषध ओसारपसार विरोधी अभियानमा २ हजार ७९५ संदिग्धहरूलाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको छ । नार्कोकापन–९ कोड नाम दिइएको अपरेशनमा प्रहरीले एक टनभन्दा बढी लागुऔषध र १ करोड ३८ लाख लागुऔषध चक्की बरामद गरेको छ । ७७ टर्की प्रान्तहरूमा ४ हजार १९२ टोली, १० हजार ४८० कर्मचारी, ४७ युएभी र हेलिकप्टर र ९८ ड्रग स्निफर कुकुरहरूले अपरेशनमा भाग लिएको बताउनु भयो । येर्लिकायाको एक्स खातामा पोस्ट गरिएको भिडियो फुटेजमा प्रहरीले अपार्टमेण्ट र भवनहरूमा प्रवेश गर्दै संदिग्धहरूलाई सवारी साधनमा हालेको देखाइएको छ । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...