fbpx

‘गाजामा पश्चिमको मौनताले अराजकतालाई अनुमोदन गर्यो’:- टर्की विदेशमन्त्री

author

समाचारपाटी

११ महिना अगाडि

टर्कीका विदेशमन्त्री हकान फिदानले गाजामा भएको आक्रमणमा पश्चिमाहरूको मौनताले अराजकतालाई अनुमोदन गरेको संकेत गरेको बताउनुभएको छ । 

गाजामा इजरायलको आक्रमणमा पश्चिमको मौनता विश्वभरका अन्य अराजक गतिविधिहरूलाई ग्रिन सिग्नल दिनु बराबर रहेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको हो । प्रतिरोधका लागि मस्जिद, अस्पताल र विद्यालयहरूमा बम विष्फोट गरिन्छ भने आफूहरु मौन बस्न नसक्ने उहाँको चेतावनी थियो । टर्कीको विदेश मन्त्रालयले बुधवार इजरायली अधिकारीहरूको आलोचना गर्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान बिरुद्ध लगाएका आरोप निराधार भएको र गाजाका जनतामाथि हमला गरिरहँदा उनीहरूलाई कानूनको बारेमा कुरा गर्ने अधिकार नरहेको बताउनुभएको थियो । इजरायलले अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको हमलाको बिरुद्धमा बदला लिन गाजामा पूर्ण रूपमा आक्रमण गरिरहेको छ । जसको क्रममा हमास लडाकुहरूले इजरायलमा करिब १ हजार २ सय व्यक्तिको हत्या गरेका थिए र २ सय भन्दा बढी बन्धक बनाएका थिए । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने